पहिरोले खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा एक घर बगाएको छ ।

१२ असोज । पहिरोले खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा एक घर बगाएको छ । एक घर भत्किएको छ । भारी वर्षाका कारण असोज ११ गते राती गएको पहिरोले राखाबांदेल सोखुका शान्तिकला राईको घर बगाएको गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले बताए । पहिरोले कालीमायाँ घिमिरेको घर पूर्ण रुपमा ढलेको छ । घर बगाउन लाग्दा स्थानीयले भने भागेर ज्यान…

Read More

नबिकेपछि सरकारले घटायो खसी-बोका र च्याङ्ग्राको मूल्य

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । कम्पनीले जिउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो रु १० छुट दिएको हो । कम्पनीले आजदेखि जिउँदो खसीबोका प्रतिकिलो छ सय ५० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय २५ मा बिक्री गर्न थालेको छ ।…

Read More

बाह्रखरीका प्रधानसम्पादक प्रतीक प्रधानलाई नोना कोइराला पत्रकारिता पुरस्कार

बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानलाई नोना कोइराला पत्रकारिता पुरस्कार-२०८० प्रदान गरिएको छ। आइतबार नोना कोइराला स्मृति प्रतिष्ठानले विराटनगरमा एक कार्यक्रमबीच प्रधानलाई पुरस्कृत गरेको हो। उनलाई प्रतिष्ठानका अध्यक्ष पुनम कोइराला र नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पुरस्कार प्रदान गरे । प्रधान यसअघि कारोबार र नागरिक दैनिकमा प्रधानसम्पादक तथा काठमाडौं पोस्टमा सम्पादक थिए कोइराला ३० बर्ष देखी…

Read More

पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका

दसैंको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । आज (शुक्रबार) बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६…

Read More

सरकारले तिर्नुपर्ने ऋण २२ खर्ब नाघ्यो

काठमाडौँ — नेपाल सरकारले तिर्न बाँकी कुल ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म सरकारको आन्तरिक र वाहृय ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो । सरकारको वाहृय ऋण रकम १० खर्ब ९३ अर्ब ३५…

Read More

संक्रमणजन्य रोग नियन्त्रण गर्न सांसदद्धारा ध्यानाकर्षण

कोशी प्रदेशका सांसदहरूले संक्रमणजन्य रोगको उपचारमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।     आजको प्रदेशसभा बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले डेँगी, आँखा पाक्ने रोगको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद ममता तामाङले सुनसरी र धरानलाई डेँगी संकटग्रस्त क्षेत्र घोषणा गरेर सङ्क्रमितको उपचारका लागि उचित व्यवस्था मिलाउन माग गर्नुभयो ।…

Read More

मकवानपुरमा एक ब्यक्तिले आफ्नै संबेदनसिल अंग काटे

मकवानपुर, श्रावण ३२ मकवानपुरमा एक ब्यक्तिले आफ्नै संबेदनसिल अंग काटेका छन । मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँका २२ बर्षिय नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग (लिंग) काटेका हुन् । लिंग काटेर घाइते भएका हुमागाइ उपचारका लागि अस्पताल पुगेका थिए ।

Read More

बझाङमा मध्यरातमा पुन : भूकम्पको धक्का

बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ ।  मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको  भूकम्प गएको जानकारी दिनुभयो । उहाँका अनुसार बझाङमा गत मङ्गलबार यता पटक पटक…

Read More

विद्यार्थीबाट ३ घण्टा थुनिए संस्कृत विश्वविद्यालयका कुलसचिव

दाङ नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिब माधब अधिकारी ३ घण्टा आफ्नै कार्यकक्षमा थुनिएका छन् । शैक्षिक गतिविधी समयमै सञ्चालन गर्न नसकेको विद्यार्थीहरुका समस्यामा बेखवर बनेको भन्दै केन्द्रिय आयुर्वेद विद्यापिठ स्वतन्त्र विद्यार्थी युनियनले आज कुल सचिव अधिकारीलाई ३ घन्टा आफ्रनै कार्यकक्षमा थुनेका थिए । ४० दिनमा प्रकाशित गर्नुपर्ने परिक्षाफल सबै प्रकृया पुरा गरेर पनि प्रकाशित नगरेका कारण…

Read More