बरिष्ठ पत्रकार राघव साहले गरे पत्रकार खानलाई ५१ हजार रुपैया सहयोग

वीरगंज ।बरिष्ठ पत्रकार राघव साहले पत्रकार नेहाल खानलाई मंगरबार ५१ हजार रुपैया सहयोग गरेका छन् । बीरगंज महानगरपालिका वडा नं. ३ प्रगतिनगर निवासी पत्रकार नेहाल खान बिगत २ महिना देखि पोष्ट कोभिड फाईब्रोसिस (फोक्सोमा समस्या) रोगबाट ग्रसित भई उपचार गराई रहनु भएको छ भने उनको श्रीमति अजरा खातुन बिगत ६ महिना देखि क्यान्सर रोगबाट पिडित…

Read More

पार्टीको कार्यशैली बदल्नुपर्छः महामन्त्री थापा

इलाम– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत कार्यशैली नचल्ने बताउनु भएको छ । पार्टी पुरानै शैलीमा चलिरहेकाले अब कार्यशैली बदल्न आवश्यक रहेको बताउनुभएको छ । इलामको फिक्कलमा आयोजित पार्टीको ‘पुनः जागरण उत्साह र एकता नेपाली कांग्रेसमा आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले अब कांग्रेस बदल्न नचाहने कमजोर बन्दै जाने तर्क गर्नुभयो ।…

Read More

संक्रमणजन्य रोग नियन्त्रण गर्न सांसदद्धारा ध्यानाकर्षण

कोशी प्रदेशका सांसदहरूले संक्रमणजन्य रोगको उपचारमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।     आजको प्रदेशसभा बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले डेँगी, आँखा पाक्ने रोगको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद ममता तामाङले सुनसरी र धरानलाई डेँगी संकटग्रस्त क्षेत्र घोषणा गरेर सङ्क्रमितको उपचारका लागि उचित व्यवस्था मिलाउन माग गर्नुभयो ।…

Read More

झापामा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या

झापा : झापामा धारिलो हतियार प्रयोग गरी एकजनाको हत्या भएको छ। झापाको मेचीनगर नगरपालिका–८ का ४३ वर्षीय सुन्दर किसानको हत्या भएको हो। बुधबार साँझ नजिकैको विद्यालयमा फुटबल हेर्न जान्छु भनी हिँडेपछि उनी घर फर्किएका थिएनन्। बिहीबार बिहान घरदेखि डेढ किलोमिटरको दूरीमा खेतको पैनीमा झाडीले छोपेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना…

Read More