फतुवा विजयपुर नपालाई मजबुत बनाउन युवा शक्तिलाई नेता विजय यादवको आग्रह

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बीचको बिवाद चरम उ्कर्षमा पुगेको छ। तत्कालीन मेयर गोपाल राय यादव बिशेष अदालत बाट दण्डित भएर निलम्बित भए संगै कार्यवाहक मेयर अम्बया खातुन र अन्य जनप्रतिनिधि बीच बिवाद उत्पन्न भएको छ। करिब एक महिना देखि जनप्रतिनिधि बीचको विवादको परिणाम समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक कर्मचारीले तलब पाउन…

Read More

झोलुङ्गे पुल जोगाउन निजगढ १० का बासिन्दा श्रमदान गदै

दुई दिनदेखिको लगातार वर्षपछि आएको बाढी र कटानले भत्काउन थालेपछि निजगढको लाल गाउँका बासिन्दा सडक सुरक्षाको लागि श्रमदानमा जुटेका छन । लाल खोलामा आइतवार बिहान आएको बाढीको कटानबाट तामागढी– रतनपुर सडकंसगै सोही स्थानमा रहेको झोलुङ्गे पुलसमेत बगाउने अवस्था उत्पन्न भएपछि सुरक्षाको लागि निजगढ नगरपालिका वडा नम्बर १० का बासिन्दा श्रमदानमा उत्रिएका हुन । निजगढ नगरपालिकाले…

Read More