पुन १९ सय बिन्दुमा उक्लियो सेयर बजार
नेप्से पुन १९ सय बिन्दुमा उक्लिएको छ । अघिल्लो दिन १३ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन ४३ दशमलव २७ अंकले उकालो लागेर १९ सय सात दशमलव ८९ बिन्दुमा उक्लिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ पनि आज आठ दशमलव १४ अंकले उकालो लागेर तीन…

