सरकारले तिर्नुपर्ने ऋण २२ खर्ब नाघ्यो
काठमाडौँ — नेपाल सरकारले तिर्न बाँकी कुल ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म सरकारको आन्तरिक र वाहृय ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो । सरकारको वाहृय ऋण रकम १० खर्ब ९३ अर्ब ३५…

