संसद अवरोध हट्छः प्रधानमन्त्री दाहाल

काठमाण्डौ प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसदको अवरोध हट्ने बताउनुभएको छ । शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका प्रधानमन्त्री दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताउनुभएको हो । उहाँले संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद…

Read More

एमालेले षडयन्त्रपूर्वक पदमुक्त गरायो–आजपा

काठमाडौं । आम जनता पार्टी (आजपा) ले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले षड्यन्त्रपूर्वक पदमुक्त गराएको आरोप लगाएको छ । आजपाका प्रवक्ता चन्द्रभुषण साहले आज एक विज्ञप्ति जारी गर्दै दलीय सिन्डिकेटको आवरणमा केवल प्रभु साहको धर्मपत्नी भएकै नाताले मात्र एमाले पार्टीले पदमुक्त गर्ने दुस्प्रयास एवं षड्यंत्र गरेको दाबी गरेका छन् ।…

Read More

पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका

दसैंको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । आज (शुक्रबार) बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६…

Read More

विद्यार्थीबाट ३ घण्टा थुनिए संस्कृत विश्वविद्यालयका कुलसचिव

दाङ नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिब माधब अधिकारी ३ घण्टा आफ्नै कार्यकक्षमा थुनिएका छन् । शैक्षिक गतिविधी समयमै सञ्चालन गर्न नसकेको विद्यार्थीहरुका समस्यामा बेखवर बनेको भन्दै केन्द्रिय आयुर्वेद विद्यापिठ स्वतन्त्र विद्यार्थी युनियनले आज कुल सचिव अधिकारीलाई ३ घन्टा आफ्रनै कार्यकक्षमा थुनेका थिए । ४० दिनमा प्रकाशित गर्नुपर्ने परिक्षाफल सबै प्रकृया पुरा गरेर पनि प्रकाशित नगरेका कारण…

Read More

बाह्रखरीका प्रधानसम्पादक प्रतीक प्रधानलाई नोना कोइराला पत्रकारिता पुरस्कार

बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानलाई नोना कोइराला पत्रकारिता पुरस्कार-२०८० प्रदान गरिएको छ। आइतबार नोना कोइराला स्मृति प्रतिष्ठानले विराटनगरमा एक कार्यक्रमबीच प्रधानलाई पुरस्कृत गरेको हो। उनलाई प्रतिष्ठानका अध्यक्ष पुनम कोइराला र नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पुरस्कार प्रदान गरे । प्रधान यसअघि कारोबार र नागरिक दैनिकमा प्रधानसम्पादक तथा काठमाडौं पोस्टमा सम्पादक थिए कोइराला ३० बर्ष देखी…

Read More

खोटाङमा भ्रष्टाचार वडाअध्यक्ष निलम्बित ९ जनालाई भ्रष्टाचार मुद्दा..

खोटाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीद्वय बालकृष्ण चापागाईं र गणेश प्रसाद भट्टराईसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले गैरकानूनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको ठहरसहित बिहीबार (आज) विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूमाथि दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ मा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयलाई जिल्ला…

Read More

सन्जीव नाछिरिङ राई र जमुना नाछिरिङको अभिनय रहोको म्युजिक भिडियो कालो धब्बा सार्वजनिक भएको छ।

मौलिकता, संस्कृति र सिर्जनशीलतालाई आत्मसात् गर्दै गायक सर्जक परेश राईको स्वरमा सजिएको बहुप्रतिक्षित म्युजिक भिडियो कालो धब्बा, विशेष म्युजिक ( bishesh music) युट्युब च्यानलमार्फत विश्वव्यापी रूपमा सार्वजनिक भएको छ। म्युजिक भिडियोमा एक विधुवा महिला र पारिवारिक,सामाजिक कथावस्तुलाई समेटिएको छ । भिडियोमा सन्जीव नाछिरिङ राई र जमुना नाछिरिङको मुख्य अभिनय रहोको देख्न सकिन्छ भने अन्य आर्टिस्टहरूको…

Read More

नवजात सात शिशुको हत्या अभियोगमा दोषी ठहर

बेलायतकी एक नर्सलाई नवजात सात शिशुको हत्या अभियोगमा अदालतले दोषी ठहर गरेको छ।     गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको र दूधको बढी मात्रा दिएको आरोप लगाइएको छ। उनलाई अन्य ६ शिशुको हत्या प्रयास गरेको पनि अभियोग लागेको छ। उत्तरी इङ्ल्यान्डको म्यानचेस्टर क्राउन…

Read More

बझाङमा मध्यरातमा पुन : भूकम्पको धक्का

बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ ।  मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको  भूकम्प गएको जानकारी दिनुभयो । उहाँका अनुसार बझाङमा गत मङ्गलबार यता पटक पटक…

Read More