नेपाल तामाङ घेदुङ संघ खोटाङका अध्यक्ष तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य र मातृभूमि बाकाचोल सेवा समाज नेपालका कार्यसमिति सदस्य, ऐसेलुखर्क गाउँपालिका खोटाङ वडा नम्बर २ का निवर्तमान वडा सदस्य, समाजसेवी खोटाङ ऐसेलुखर्क २ नीबासी श्री जयकुमार तामाङ तथा राष्ट्रिय महिला भलिबल टिमकी खेलाडी शान्तिकला तामाङको पिता रामबहादुर तामाङको मिति २०८१ साल १० महिना १९ गते भएको असामयिक निधनले हामीलाई मर्माहत बनाएको छ।

परिवार श्रोतको जानकारी अनुसार दाहसंस्कार गर्ने समय र मिति २०८१ साल १० महिना २० गते आइतबार बिहान १० बजे रहेको बताउनु भयो ।
chandrasuryamedia.com

