चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातबाट निधन

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज बिहान सांघाईमा निधन भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो । पछिल्ला दिनहरुमा सांघाईमा आराम गरिरहेका लीलाई बिहीबार अचानक हृदयाघात भएको थियो । सबै उद्धारका उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति…

Read More

नवजात सात शिशुको हत्या अभियोगमा दोषी ठहर

बेलायतकी एक नर्सलाई नवजात सात शिशुको हत्या अभियोगमा अदालतले दोषी ठहर गरेको छ।     गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको र दूधको बढी मात्रा दिएको आरोप लगाइएको छ। उनलाई अन्य ६ शिशुको हत्या प्रयास गरेको पनि अभियोग लागेको छ। उत्तरी इङ्ल्यान्डको म्यानचेस्टर क्राउन…

Read More

यलोनाइफको बाहिरी क्षेत्रमा डढेलो

क्यानडाको उत्तरी सहर यलोनाइफको बाहिरी क्षेत्रमा डढेलो फैलिएको छ । त्यहाँबाट नागरिक विस्थापित हुनेक्रम बढ्दो छ । डढेलोबाट जोगिन हजारौँ मानिस सुरक्षित ठाउँमा लाग्दा स्थानीय विमानस्थल र सहरबाट बाहिरिनेले सडकमा भिड बढेको छ । आपत्कालीन सैन्य उद्धार उडानका लागि पनि सयौँ मानिस लामबद्ध भएका छन् । यलोनाइफका बीस हजारभन्दा धेरै मानिसलाई आज दिउँसोसम्म त्यहाँबाट निस्कन समयसीमा तोकिएको…

Read More