सरकारले भूकम्पमा मृत्यु भएकालाई दुई लाख राहत दिने

नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु…

Read More

समाजवादी मोर्चा काठमाडौंको संयोजकमा एल पी श्रेष्ठ

काठमाडौं । समाजवादी मोर्चा नेपाल काठमाण्डौको संयोजन समिति आज गठन भएको छ । मोर्चामा आवद्ददलहरूको जिल्ला भेलाले मोर्चा गठन भएको हो ।  मोर्चामा नेकपा एकीकृत समाजवादीबाट एल पी श्रेष्ठ र ध्रुव न्यौपाने नेकपा माओवादी केन्द्रबाट संजय लामा र महेश्वर फुयाल नेकपाबाट भृकुटी सी र सुरेन्द्र सी जनता समाजवादी पार्टीबाट अजित पुतुवार र एक जना पछि थप गर्ने गरी मोर्चा गठन भएको छ । …

Read More

गाउँ घर टुथलेस र युथलेस भयो – राई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका नेता एवं प्रवक्ता सन्जिप राईले सामाजिक संजाल फेसबुक मार्फत सरकारलाई सुझाव सहित धारणा सार्वजनिक गरेका छन् । प्रवक्ता राईले ” आज हाम्रो गाउँ घर टुथलेस र युथलेस मात्र भएकोले उत्पादन केहि नभएको, जमिनहरु बाझा र उजाड भएको बताएका छन् । सहर बजारका अधिकांश सटर खाली र…

Read More

शनिबार खण्डग्रास चन्द्रग्रहण

आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)…

Read More

मर्स्याङ्दी नदी ९० मेगावाटको अर्धजलाशययुक्त आयोजनाको पीपीए सम्पन्न, ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । तनहुँको भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकामा निर्माण हुने मर्स्याङ्दी नदी जलविद्युत आयोजना आगामी ५ वर्षभित्र निर्माण सम्पन्न हुने प्रवर्द्धक कम्पनी एम ए पावर प्रालीले जनाएको छ । कात्तिक १ गते सम्पन्न पीपीएमा विद्युत प्राधिकरणका कार्यकारी…

Read More

पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका

दसैंको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । आज (शुक्रबार) बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६…

Read More

नयाँ बसपार्कमा ‘हेल्थ डेस्क’

दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि  डेक्स स्थापना गरेको हो । महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेस्कमार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्योपचार र आवश्यक औषधि वितरण गरिएको बताउनुभयो । हेल्थ डेस्कमा काठमाडौँ महानगरपालिका वडा नं २६ को टोली…

Read More

प्रधानमन्त्री प्रचण्डद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गर्नुभयो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही…

Read More

चैते धानको क्षेत्र विस्तार र उत्पादनमा ध्यान दिन कृषि मन्त्री भुसालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) संघिय सरकारको कृषि क्षेत्रको प्रमुख निकाय भएकोले केन्द्र सरकारको नीति तथा कार्यक्रम अनुसार आफ्नो कार्यक्रम संचालन गर्नु पर्ने बताएका छन् । नार्कको अध्यक्ष समेत रहेका कृषि मन्त्री भुसालले नार्कले कृषि अनुसन्धानको क्षेत्रमा विभिन्न समस्याका बाबजुत पनि धेरै काम गरेको भएतापनि…

Read More

संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन : संविधानसभा अध्यक्ष नेम्वाङ

काठमाण्डौ – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताउनुभएको छ । सङ्घीय संसदद्वारा आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तरक्रियामा उहाँले देशको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसँगत नभएको उल्लेख गर्नुभयो । नेकपा एमाले संसदीय दलका उपनेता नेम्वाङले भन्नुभयो, ‘संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति…

Read More