संक्रमणजन्य रोग नियन्त्रण गर्न सांसदद्धारा ध्यानाकर्षण

कोशी प्रदेशका सांसदहरूले संक्रमणजन्य रोगको उपचारमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।     आजको प्रदेशसभा बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले डेँगी, आँखा पाक्ने रोगको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद ममता तामाङले सुनसरी र धरानलाई डेँगी संकटग्रस्त क्षेत्र घोषणा गरेर सङ्क्रमितको उपचारका लागि उचित व्यवस्था मिलाउन माग गर्नुभयो ।…

Read More

मिटर ब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता : मन्त्री शर्मा

प्यूठान सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्षौंदेखि जनतालाई पीडित बनाएको मिटर ब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहनुभएका शर्माले प्युठानमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै सरकार सामन्तवादका बाँकी अवशेष अन्त्य गर्दै समाजवाद निर्माणको आधार तयार पार्ने काममा लागिरहेको बताउनुभयो । ‘‘हामीले हिजो सामन्तवादको समूल…

Read More

सर्वदलीय बैठक बोलाउँदै राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउने तयारीमा जुट्नु भएको छ। राष्ट्रपति निर्वाचित भएपछि पौडेलले पहिलो पटक सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लाग्नुभएको हो। राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले दिएको जानकारीअनुसार केहि दिनमै सर्वदलिय बैठक बोलाउने तयारीमा जुट्नु भएको हो।

Read More