मिटर ब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता : मन्त्री शर्मा

प्यूठान सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्षौंदेखि जनतालाई पीडित बनाएको मिटर ब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहनुभएका शर्माले प्युठानमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै सरकार सामन्तवादका बाँकी अवशेष अन्त्य गर्दै समाजवाद निर्माणको आधार तयार पार्ने काममा लागिरहेको बताउनुभयो । ‘‘हामीले हिजो सामन्तवादको समूल…

Read More

फतुवा विजयपुर नपालाई मजबुत बनाउन युवा शक्तिलाई नेता विजय यादवको आग्रह

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बीचको बिवाद चरम उ्कर्षमा पुगेको छ। तत्कालीन मेयर गोपाल राय यादव बिशेष अदालत बाट दण्डित भएर निलम्बित भए संगै कार्यवाहक मेयर अम्बया खातुन र अन्य जनप्रतिनिधि बीच बिवाद उत्पन्न भएको छ। करिब एक महिना देखि जनप्रतिनिधि बीचको विवादको परिणाम समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक कर्मचारीले तलब पाउन…

Read More

संक्रमणजन्य रोग नियन्त्रण गर्न सांसदद्धारा ध्यानाकर्षण

कोशी प्रदेशका सांसदहरूले संक्रमणजन्य रोगको उपचारमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।     आजको प्रदेशसभा बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले डेँगी, आँखा पाक्ने रोगको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद ममता तामाङले सुनसरी र धरानलाई डेँगी संकटग्रस्त क्षेत्र घोषणा गरेर सङ्क्रमितको उपचारका लागि उचित व्यवस्था मिलाउन माग गर्नुभयो ।…

Read More

कुलोले बगाउदा पाँच बर्षिय बालकको ज्यान गयो

दाङ श्रावण ३२ कुलोले बगाउदा दाङमा पाँच बर्षिय बालकको ज्यान गएको छ । घोराही उपमहानगरपालिका १२ का ५ बर्षिय आकाश बुढाथोकीको ज्यान गएको हो । उनलाई मंगलबार राती घर नजिकैको कुलोले बताएको थियो । उनको शब घरदेखि ३ किलोमिटर तल कुलोमा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Read More

खोटाङ ऐसेलुखर्क गाउँपालिकामा तीज बिषेश कार्यक्रम…

खोटाङ ऐसेलुखर्क गाउँपालिकाले हिन्दु नेपाली नारीहरूको महान पर्व तीजमा बिषेश कार्यक्रम गर्ने भएको छ। नेपालीहरू को धर्म, संस्कृति र परम्परा जोगीने र पालिकामा रहेका नारीहरूलाई मनोरञ्जन समेत हुने भएकाले उक्त कार्यक्रम गर्नलागेको    पालिकाको सुचाना अधिकारले बताएका छन् । उक्त कार्यक्रममा पालिका बासी सम्पूर्ण नारीहरूलाई उपस्थितिको लागी बिषेश जानकारी गराइएको छ । बिषेश कार्यक्रम: (क)…

Read More

यलोनाइफको बाहिरी क्षेत्रमा डढेलो

क्यानडाको उत्तरी सहर यलोनाइफको बाहिरी क्षेत्रमा डढेलो फैलिएको छ । त्यहाँबाट नागरिक विस्थापित हुनेक्रम बढ्दो छ । डढेलोबाट जोगिन हजारौँ मानिस सुरक्षित ठाउँमा लाग्दा स्थानीय विमानस्थल र सहरबाट बाहिरिनेले सडकमा भिड बढेको छ । आपत्कालीन सैन्य उद्धार उडानका लागि पनि सयौँ मानिस लामबद्ध भएका छन् । यलोनाइफका बीस हजारभन्दा धेरै मानिसलाई आज दिउँसोसम्म त्यहाँबाट निस्कन समयसीमा तोकिएको…

Read More

नबिकेपछि सरकारले घटायो खसी-बोका र च्याङ्ग्राको मूल्य

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । कम्पनीले जिउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो रु १० छुट दिएको हो । कम्पनीले आजदेखि जिउँदो खसीबोका प्रतिकिलो छ सय ५० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय २५ मा बिक्री गर्न थालेको छ ।…

Read More