तेस्रो स्थानका लागी अष्ट्रेलिया र स्वीडेन भीड्दै
फिफा महिला विश्वकप फुटबलको तेस्रो स्थानका लागि शनिबार घरेलु टोली अष्ट्रेलिया र स्वीडेनबीच प्रतिस्पर्धा हुने भएको छ । सेमिफाइनलमा पराजित दुवै टोली तेस्रो स्थानका लागि आज भिड्न लागेका हुन्। अष्ट्रेलियाको सनक्रप स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने २ बजे हुने खेलको विजेता तेस्रो हुनेछ भने पराजित टोलीले चौथो स्थान हात पार्नेछ। पहिलो सेमिफाइनलमा स्वीडेन…

