‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ प्रदर्शनी
काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा ‘मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी भइरहेको छ । आइडिया बैङ्क अर्थात् नविनतम सोचलाई लगानीसँग जोड्ने तथा नवप्रर्वतक, उद्यमी व्यवसायीको सीप र ज्ञान अभिबृद्धि गर्ने उद्देश्यका साथ सो प्रदशर्नी आयोजना गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार आवेदक ७८६ जनाबाट १०१ आइडिया पहिलो चरणमा छनोट भएका थिए । दोस्रो चरणमा ती आइडियामध्ये…

