हरित जोगाउन माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायी संघको बृक्षारोपण
शिव राज खनाल दाङ २ मानव र वृक्ष बीचको सम्बन्ध सदियौ कालदेखि नै प्रगाढ छ । वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि सदियौ देखि नै गर्दै आएको हो । यहि सम्बन्ध लाई टिकाइ राख्न दाङको देउखुरीमा देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायी संघ लमही दाङले पर्यटकीय क्षेत्र कुलपानिमा बृक्षाराेपण तथा डस्टबिन बितरण कार्यक्रम सम्पन्न…

