क्रिकेटर लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा आज भएको सुनुवाई केही कागजात अस्पष्ट भएपछी स्थगित भएको हो । अदालत स्रोतकाअनुसार केही अदालतमा पीडित गौशाला २६ कि आमाको जन्ममिति फरक फरक देखिने कागजातहरु पेश भएको, गौशाला २६ को जन्म हुँदाको अस्पतालको दर्ता किताबको विवरण पनि अस्पष्ट भएकाले…

Read More