प्यूठान अस्पतालमा २४ वटा औंला भएको शिशुको जन्म


प्यूठान

प्यूठान अस्पताल बिजुवारमा २४ वटा औंला भएको शिशुको जन्म भएको छ ।

मदाने गाउँपालिका-६ साउनेपानी गुल्मीकी एक महिलाले जन्माएको शिशुको दुबै हात र दुबै खुट्टामा ६/६ वटा औंला रहेको छ । उक्त महिलाको पहिलो शिशु भएको र स्वास्थ अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *