ऐसेलुखर्क गाउँपालिका दुई बाकाचोल का चूडामणि पुरी ले पाचौँ सुब्बा लेखा समूह मा नाम निकाल्न सफल भए।

खोटाङ ऐसेलुखर्क गाउँपालिका दुई बाकाचोल का चूडामणि पुरी ले कोशी प्रदेश को स्थानीय सरकारी सेवा सहायक स्तर पाचौँ सुब्बा लेखा समूहमा नाम निकाली, सिफारिस हुनुभएको छ ।

खोटाङ को एक बिकट ठाउँ मा रही सरकारी बिध्यालय मा अध्ययन गरि २० बर्षकै उमेर मा पचौँ सुब्बा लेखा समूहमा नाम निकल्न सफल पुरी खोटाङ को एक उदाहरण पात्र बनेका छन।
शिक्षक भन्नुहुन्छ पुरी सानै उमेर देखी मेहनति र शान्त सोभाव भएको बिध्यार्थि थिए ।

पुरी को बुबा १४ बर्ष देखि रोजगारी को सिलसिला मा मलेसिया हुनुहुन्छ । छोरा को यो सफल्ता देखी आफू अत्यान्तै खुसी भए को बताउनुहुन्छ।
सरकारी स्कुल पढेर केही प्रगति हुन्न भन्ने हरूलाई पुरी को यो सफल्ताले गतिलो जवाफ दियको छ।
पुरी अहिले बुढानिलकण्ठ स्थित Ganesh multiple campus मा bachelor अध्ययन गर्दै आएका छन।
चूडामणि परी बिकट ठाउँमा सरकारी स्कुल पढ्ने बिध्यार्थि को प्रेरणा बनेका छन् ।

अन्त्य: मा पुरी भन्नुहुन्छ यो सब मेरो घर परिवार, शिक्षक, साथी भाइ, र आफन्त को सहयोग, हौसला ले गर्दा पाएको सफल्ता हो सबैलाई धेरै धेरै धन्यवाद। बिशेष गरी बाबा र ममीलाई सम्झन्छु।

IMG_3726.jpegपुरीलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *