मानिस हराएको सूचना

नाम- बिमला पराजुली निरौला,), यहि मिति 2081/2/29 गते मंगलबार दिउँसो करिब तीन बजे तिर खाजा खान भनि समान् लिन दोकान वा पसल मा निस्कनु भएको महिला एक्कासी हराउनु भएको र अहिले सम्म पनि घर नफर्किनु भएको ले आफन्त को फोन सम्पर्क मा पनि नरहनु भयेको ले हामी चिन्तित भएका छौं
देख्नु भेट्नु हुने महानुभाव हरुले नजिकै को पुलिस चौकी 104 हट लाईन मा कल गरि वा (9843435271) मोहन प्रसाद निरौला अथवा (9815341817)(उत्तम निरौला) (रेवति पराजुली९८४३६०१८०८) (९८४२९३५२०४) -(शोभा निरौला), ९८१८७३८४९७-नागेश्वर निरौला मा सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछौँ


