बाह्रखरीका प्रधानसम्पादक प्रतीक प्रधानलाई नोना कोइराला पत्रकारिता पुरस्कार

बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानलाई नोना कोइराला पत्रकारिता पुरस्कार-२०८० प्रदान गरिएको छ। आइतबार नोना कोइराला स्मृति प्रतिष्ठानले विराटनगरमा एक कार्यक्रमबीच प्रधानलाई पुरस्कृत गरेको हो। उनलाई प्रतिष्ठानका अध्यक्ष पुनम कोइराला र नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पुरस्कार प्रदान गरे । प्रधान यसअघि कारोबार र नागरिक दैनिकमा प्रधानसम्पादक तथा काठमाडौं पोस्टमा सम्पादक थिए कोइराला ३० बर्ष देखी…

Read More

ऐसेलुखर्क गाउँपालिका दुई बाकाचोल का चूडामणि पुरी ले पाचौँ सुब्बा लेखा समूह मा नाम निकाल्न सफल भए।

खोटाङ ऐसेलुखर्क गाउँपालिका दुई बाकाचोल का चूडामणि पुरी ले कोशी प्रदेश को स्थानीय सरकारी सेवा सहायक स्तर पाचौँ सुब्बा लेखा समूहमा नाम निकाली, सिफारिस हुनुभएको छ । खोटाङ को एक बिकट ठाउँ मा रही सरकारी बिध्यालय मा अध्ययन गरि २० बर्षकै उमेर मा पचौँ सुब्बा लेखा समूहमा नाम निकल्न सफल पुरी खोटाङ को एक उदाहरण…

Read More

ऐसेलुखर्क गाउँपालिका दुई बाकाचोल निवसी नन्द गिरी लाई पदम बहादुर श्रेष्ठ को सहयोग

खोटाङ जिल्ला ऐसेलुखर्क गाउॅंपालिका बाकाचोल दुई पारा बस्ने नन्द गिरी ६ महिना देखि प्यारालाइसिस जस्तो गम्भीर रोग लागि असक्त भएको र गिरी को आर्थिक अबस्था निकै कमजोर भएको र हाल सम्म पनि घर मा खरको छानो भएको हुदा निज लाई सहयोग सोरुप दोलखा जिल्ला गौरीशंकर गाउँपालिका ९ निवसी हाल काठमाडौं कपन मा बस्ने पदम बहादुर…

Read More

सरकारले भूकम्पमा मृत्यु भएकालाई दुई लाख राहत दिने

नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु…

Read More

समाजवादी मोर्चा काठमाडौंको संयोजकमा एल पी श्रेष्ठ

काठमाडौं । समाजवादी मोर्चा नेपाल काठमाण्डौको संयोजन समिति आज गठन भएको छ । मोर्चामा आवद्ददलहरूको जिल्ला भेलाले मोर्चा गठन भएको हो ।  मोर्चामा नेकपा एकीकृत समाजवादीबाट एल पी श्रेष्ठ र ध्रुव न्यौपाने नेकपा माओवादी केन्द्रबाट संजय लामा र महेश्वर फुयाल नेकपाबाट भृकुटी सी र सुरेन्द्र सी जनता समाजवादी पार्टीबाट अजित पुतुवार र एक जना पछि थप गर्ने गरी मोर्चा गठन भएको छ । …

Read More

गाउँ घर टुथलेस र युथलेस भयो – राई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका नेता एवं प्रवक्ता सन्जिप राईले सामाजिक संजाल फेसबुक मार्फत सरकारलाई सुझाव सहित धारणा सार्वजनिक गरेका छन् । प्रवक्ता राईले ” आज हाम्रो गाउँ घर टुथलेस र युथलेस मात्र भएकोले उत्पादन केहि नभएको, जमिनहरु बाझा र उजाड भएको बताएका छन् । सहर बजारका अधिकांश सटर खाली र…

Read More

बरिष्ठ पत्रकार राघव साहले गरे पत्रकार खानलाई ५१ हजार रुपैया सहयोग

वीरगंज ।बरिष्ठ पत्रकार राघव साहले पत्रकार नेहाल खानलाई मंगरबार ५१ हजार रुपैया सहयोग गरेका छन् । बीरगंज महानगरपालिका वडा नं. ३ प्रगतिनगर निवासी पत्रकार नेहाल खान बिगत २ महिना देखि पोष्ट कोभिड फाईब्रोसिस (फोक्सोमा समस्या) रोगबाट ग्रसित भई उपचार गराई रहनु भएको छ भने उनको श्रीमति अजरा खातुन बिगत ६ महिना देखि क्यान्सर रोगबाट पिडित…

Read More

फतुवा विजयपुर नपालाई मजबुत बनाउन युवा शक्तिलाई नेता विजय यादवको आग्रह

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बीचको बिवाद चरम उ्कर्षमा पुगेको छ। तत्कालीन मेयर गोपाल राय यादव बिशेष अदालत बाट दण्डित भएर निलम्बित भए संगै कार्यवाहक मेयर अम्बया खातुन र अन्य जनप्रतिनिधि बीच बिवाद उत्पन्न भएको छ। करिब एक महिना देखि जनप्रतिनिधि बीचको विवादको परिणाम समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक कर्मचारीले तलब पाउन…

Read More

कोइला किन्न नसक्दा हेटौँडा सिमेन्ट उद्योग बन्द

हेटौँडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ । यस उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादसैँको बिदा हुनुअघिसम्म उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए । उनका…

Read More

दोहोरो नागरिकत्ता दिएर खुलेयाम राष्ट्रघाती गर्ने काम भईरहेको छ–प्रभु साह

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपाली नागरिकत्ता दिने कार्य ‘खुलेआम राष्ट्रघाती कार्य’ भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गैरआवासीय नागरिकलाई नेपाली नागरिकत्ता वितरण गर्न थालेपछि आजपा अध्यक्ष साहले त्यसलाई राष्ट्रघाती कार्य गरेको भन्दै विरोध जनाएका छन् । बडादशैं, दिपावली, छठ पर्व सहित बिभिन्न चाडपर्वको…

Read More