गठबन्धन पुरा पाँच बर्ष जान्छ : नेता नेम्वाङ

असोज २५ गते नेकपा माओवादी(केन्द्र)का कोशी प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङ मिक्सोले गठबन्धन पुरा पाँच बर्ष जाने जिकिर गरेका छन ।

सरकारले जनताको पक्षमा दृढतापुर्वक काम गररहेको बताएका समाजवादी मोर्चाले इलाममा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले सरकारले भ्रष्टाचार नियन्त्रणमा शुन्य सहनशिलताको निति लिएको र जनताको पक्षमा दृढतापुर्वक काम गररहेको हुँदा प्रतिकृयाबादी कित्ता हायलकायल भएकोले सकार बिरुद्ध षणयन्त्रको प्रयास शुरु गरेको भएपनि गठबन्धन तोड्न संभव नरहेको भन्दै उनले भने ,” प्रचण्ड नतत्वको सरकार बनेपछि भष्टाचार नियन्त्रण , सामाजिक न्याय को पक्षमा लोकप्रिय काम भएको छ ।” नेम्वाङले भने “सुशासनका बैरीहरु सकार बिरुद्ध षणयन्त्र गर्ने प्रयासमा रहेको तर षणयन्त्र चिरेर समाजवादी गठबन्धन पुरा पाँच बर्ष अघि बढ्नेछ । नेता नेम्वाङको दाबी थियो ।

कार्यक्रममा समाजवादी मोर्चा सम्बद्ध नेताहरुले गठबन्धन निर्माणको पृष्ठभुमी , यसको उद्येश्य र आवश्यक्ता बारे बिबिध बिषय राखेका थिए !

Leave a Reply

Your email address will not be published. Required fields are marked *