Avatar

Chandra Surya Media

बडादसैँमा पनि मुद्दा सुनुवाइ हुने

सर्वोच्च अदालतले बडादसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आइतबार जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ । शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीका रिट निवेदन…

Read More

९५ हजारले लिए दसैंका लागि अग्रिम टिकट

अग्रिम टिकट बुकिङ् खुलेको पाँच दिनमा ९५ हजारले अग्रिम टिकट बुकिङ् गरेका छन् । काठमाडौंबाट दसैं, तिहार तथा छठ पर्वमा घर जानका लागि ९५ हजार यात्रुले अग्रिम टिकट लिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव टेकनाथ गौतमले बताउनुभयो। अग्रिम रुपमा काटिएका टिकटहरुमध्ये २० प्रतिशत अनलाइनबाट बुकिङ् भएको उहाँको भनाइ छ । सरकारले यातायात व्यवसायीसँग गरेको…

Read More

आजदेखि बडादसैँ सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत

आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र…

Read More

अन्तत, बजार परिसुचक १८ सय ७४ बिन्दुमा

सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव १६ अंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार २० दशमलव १६ अंकले ओरालो लागेर १८ सय ७४ दशमलव ६० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९५ अंकले ओरालो लागेर तीन…

Read More

सात सय ३१ झोलुङ्गे पुलको निर्माण गरिने

देशभरमा यस वर्ष सात सय ३१ पुलको निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधीन झोलुङ्गे पुलका योजना रहेको र कतिपय अहिले थप भएका रहेका स्थानीय पूर्वाधार विभागले जनाएको छ । पुराना सम्पन्न हुने र नयाँ योजना थपिँदै जानु नियमित नै हुने विभागका प्रवक्ता महेशचन्द्र न्यौपानेले बताउनुभयो । गत वर्ष सात सय ४१…

Read More

गठबन्धन पुरा पाँच बर्ष जान्छ : नेता नेम्वाङ

असोज २५ गते नेकपा माओवादी(केन्द्र)का कोशी प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङ मिक्सोले गठबन्धन पुरा पाँच बर्ष जाने जिकिर गरेका छन । सरकारले जनताको पक्षमा दृढतापुर्वक काम गररहेको बताएका समाजवादी मोर्चाले इलाममा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले सरकारले भ्रष्टाचार नियन्त्रणमा शुन्य सहनशिलताको निति लिएको र जनताको पक्षमा दृढतापुर्वक काम गररहेको हुँदा प्रतिकृयाबादी कित्ता हायलकायल भएकोले सकार…

Read More

चैते धानको क्षेत्र विस्तार र उत्पादनमा ध्यान दिन कृषि मन्त्री भुसालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) संघिय सरकारको कृषि क्षेत्रको प्रमुख निकाय भएकोले केन्द्र सरकारको नीति तथा कार्यक्रम अनुसार आफ्नो कार्यक्रम संचालन गर्नु पर्ने बताएका छन् । नार्कको अध्यक्ष समेत रहेका कृषि मन्त्री भुसालले नार्कले कृषि अनुसन्धानको क्षेत्रमा विभिन्न समस्याका बाबजुत पनि धेरै काम गरेको भएतापनि…

Read More

इजरायलबाट २५४ बिद्यार्थी आज नेपाल ल्याइँदै

इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । प्यालेस्टाइनी अतिबादी समुह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन । इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गएराति त्यसतर्फ प्रस्थान गरेको थियो, आज इजरायलबाट नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई नेपाल ल्याउँदैछ । परराष्ट्र…

Read More

बझाङमा मध्यरातमा पुन : भूकम्पको धक्का

बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ ।  मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको  भूकम्प गएको जानकारी दिनुभयो । उहाँका अनुसार बझाङमा गत मङ्गलबार यता पटक पटक…

Read More

संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन : संविधानसभा अध्यक्ष नेम्वाङ

काठमाण्डौ – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताउनुभएको छ । सङ्घीय संसदद्वारा आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तरक्रियामा उहाँले देशको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसँगत नभएको उल्लेख गर्नुभयो । नेकपा एमाले संसदीय दलका उपनेता नेम्वाङले भन्नुभयो, ‘संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति…

Read More