Avatar

Chandra Surya Media

मन्त्री भुसाल र अर्जेन्टिनाका गैरआवसीय राजदूत बीच शिष्टचार भेटघाट

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र अर्जेन्टिनाका गैरआवसीय राजदूत हृयुरो जेभियर गोबीबीच शिष्टचार भेटघाट भएको छ । मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत गोबीबीच भेटघाट भएको हो । भेटमा मन्त्री भुसालले नेपाल र अर्जेन्टिना बीचको सम्बन्ध सद्भाव, मित्रता र आपसी समझदारीमा आधारित रहेको स्मरण गरे ।…

Read More

१३.१८ अंक माथि उक्लियो नेप्से परिसूचक

मंगलवार नेप्से परिसूचक १३ दशमलव १८ अंकले बढेको छ । १ हजार ८५१ दशमलव १८ विन्दुदेखि खुला भएको मंगलवारको बजार १ हजार ८८४ दशमलव ६७ विन्दुसम्म पुगेको थियो । अन्तिममा १ हजार ८६४ दशमलव ६२ विन्दुमा बजार बन्द भएको हो । अघिल्ला दुई कारोबार दिन लगातार घटेको बजार मंगलवार भने बढेको हो । दशैंका कारण…

Read More

‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ प्रदर्शनी

काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा ‘मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी भइरहेको छ । आइडिया बैङ्क अर्थात् नविनतम सोचलाई लगानीसँग जोड्ने तथा नवप्रर्वतक, उद्यमी व्यवसायीको  सीप र ज्ञान अभिबृद्धि गर्ने उद्देश्यका साथ सो प्रदशर्नी आयोजना गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार आवेदक ७८६ जनाबाट १०१ आइडिया पहिलो चरणमा छनोट भएका थिए । दोस्रो चरणमा ती आइडियामध्ये…

Read More

रास्वपा परित्याग गर्दै ईं प्रमोद साहले प्रवेश गरे आजपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका नेता ई. प्रमोद शाह ‘राणा’लाई आजपाले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । रास्वपाका सप्तरी जिल्ला अध्यक्ष रहेका साह सो पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका थिए । आजपा महासचिव उपेन्द्र साहले प्रमोद साहलाई पार्टीको केन्द्रीय सदस्यमा पार्टीले मनोनित गरेको जानकारी दिएका…

Read More

एमालेले षडयन्त्रपूर्वक पदमुक्त गरायो–आजपा

काठमाडौं । आम जनता पार्टी (आजपा) ले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले षड्यन्त्रपूर्वक पदमुक्त गराएको आरोप लगाएको छ । आजपाका प्रवक्ता चन्द्रभुषण साहले आज एक विज्ञप्ति जारी गर्दै दलीय सिन्डिकेटको आवरणमा केवल प्रभु साहको धर्मपत्नी भएकै नाताले मात्र एमाले पार्टीले पदमुक्त गर्ने दुस्प्रयास एवं षड्यंत्र गरेको दाबी गरेका छन् ।…

Read More

दोहोरो नागरिकत्ता दिने काम राष्ट्रघाती हो– प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपाली नागरिकत्ता दिने कार्य ‘खुलेआम राष्ट्रघाती कार्य’ भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गैरआवासीय नागरिकलाई नेपाली नागरिकत्ता वितरण गर्न थालेपछि आजपा अध्यक्ष साहले त्यसलाई राष्ट्रघाती कार्य गरेको भन्दै विरोध जनाएका छन् । ‘बिदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम…

Read More

बाढीले क्षति पुर्याएकाे कागबेनीलाई पुरानै लयमा फर्काइँदै

दुई महिनाअघिको बाढीको पीडा भुुलेर मुुस्ताङको बारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुुनःनिर्माणमा जुुटेका छन् । गएकाे साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुुर्याएको थियो । गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक…

Read More

नयाँ बसपार्कमा ‘हेल्थ डेस्क’

दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि  डेक्स स्थापना गरेको हो । महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेस्कमार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्योपचार र आवश्यक औषधि वितरण गरिएको बताउनुभयो । हेल्थ डेस्कमा काठमाडौँ महानगरपालिका वडा नं २६ को टोली…

Read More

प्रधानमन्त्री प्रचण्डद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गर्नुभयो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही…

Read More

नयाँ नोट सटही आजदेखि

आजबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरुका शाखामा नयाँ नोट साट्न पाइनेछ…

Read More