दाङमा जंगली जनाबरको आतंक

दाङ । जंगली जनावरको आतंकका कारण दाङका किसान चिन्तित भएका छन् । जिल्लाका पहाडी जंगल आसपासमा बसोबास गर्ने नागरिकहरुले जंगली जनवारको आतंक भोग्दै आएका छन् । बारीमा लगाएको मकैबालीमा बाँदर र जंगली बँदेललेका कारण किसानहरुले निकै सास्ती खेप्नु परेको छ । तुलसीपुर ७ का नागरिकहरु आफूले लगाएको अन्नबाली बाँदर र बँदेलले सखाप बनाएपछि चिन्तित बनेका…

Read More

प्यूठान अस्पतालमा २४ वटा औंला भएको शिशुको जन्म

प्यूठान प्यूठान अस्पताल बिजुवारमा २४ वटा औंला भएको शिशुको जन्म भएको छ । मदाने गाउँपालिका-६ साउनेपानी गुल्मीकी एक महिलाले जन्माएको शिशुको दुबै हात र दुबै खुट्टामा ६/६ वटा औंला रहेको छ । उक्त महिलाको पहिलो शिशु भएको र स्वास्थ अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ

Read More

वडा अध्यक्ष घिमिरे मृत फेला

गुल्मी गुल्मीको मुसिकोट नगरपालिका ८ का वडा अध्यक्ष मोहन घिमिरे मृत फेला परेका छन् । उनले बिहान आज बिहान फेसबुकमा अलिबिदा स्टयाटस लेखेका थिए । उनीले घर नजिकैको जंगलको एउटा रुखमा झुन्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ । उनले फेसबुकमा परिस्थितिको चपेटा…

Read More

एसियाली रग्बी यू–२० सेभेन्स प्रतियोगिता आजदेखि

काठमाण्डौः एसियाली रग्बी यू–२० सेभेन्स प्रतियोगिता शनिबार शुरु हुँदैछ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल शुरु हुन लागेको हो। दुई दिने प्रतियोगितामा पुरुष र महिलाका छुट्टाछुट्टै स्पर्धा हुनेछ। पुरुषतर्फ नेपालसहित सात टिम सहभागी छन्। नेपालसहित भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, उज्वेकिस्तान र हङकङ सहभािगता जनाउने छन् । महिलातर्फ भने…

Read More

तेस्रो स्थानका लागी अष्ट्रेलिया र स्वीडेन भीड्दै

फिफा महिला विश्वकप फुटबलको तेस्रो स्थानका लागि शनिबार घरेलु टोली अष्ट्रेलिया र स्वीडेनबीच प्रतिस्पर्धा हुने भएको छ ।     सेमिफाइनलमा पराजित दुवै टोली तेस्रो स्थानका लागि आज भिड्न लागेका हुन्। अष्ट्रेलियाको सनक्रप स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने २ बजे हुने खेलको विजेता तेस्रो हुनेछ भने पराजित टोलीले चौथो स्थान हात पार्नेछ। पहिलो सेमिफाइनलमा स्वीडेन…

Read More

पार्टीको कार्यशैली बदल्नुपर्छः महामन्त्री थापा

इलाम– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत कार्यशैली नचल्ने बताउनु भएको छ । पार्टी पुरानै शैलीमा चलिरहेकाले अब कार्यशैली बदल्न आवश्यक रहेको बताउनुभएको छ । इलामको फिक्कलमा आयोजित पार्टीको ‘पुनः जागरण उत्साह र एकता नेपाली कांग्रेसमा आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले अब कांग्रेस बदल्न नचाहने कमजोर बन्दै जाने तर्क गर्नुभयो ।…

Read More

संक्रमणजन्य रोग नियन्त्रण गर्न सांसदद्धारा ध्यानाकर्षण

कोशी प्रदेशका सांसदहरूले संक्रमणजन्य रोगको उपचारमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।     आजको प्रदेशसभा बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले डेँगी, आँखा पाक्ने रोगको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद ममता तामाङले सुनसरी र धरानलाई डेँगी संकटग्रस्त क्षेत्र घोषणा गरेर सङ्क्रमितको उपचारका लागि उचित व्यवस्था मिलाउन माग गर्नुभयो ।…

Read More

खेतीयोग्य जमिन मासेर कागती खेती

  शिबराज खनाल दाङ लमही नगरपालिका ७ हस्नापुरका मधु गिरीले एक बिगाहाकाे धान खेत मासेर ब्याबसायिक कागति खेति गर्न थालेकाे अहिले २ बर्ष भयाे ।     २ बर्ष अघि सम्म धान बाली लगाउदै अायका उनी अहिले कागती खेतिमा रमेका छन् । पहिले धानले भरिएको उनकाे खेत अहिले कागतिका बिरुवाले छपक्कै ढाकेकाे छ । धान…

Read More

यलोनाइफको बाहिरी क्षेत्रमा डढेलो

क्यानडाको उत्तरी सहर यलोनाइफको बाहिरी क्षेत्रमा डढेलो फैलिएको छ । त्यहाँबाट नागरिक विस्थापित हुनेक्रम बढ्दो छ । डढेलोबाट जोगिन हजारौँ मानिस सुरक्षित ठाउँमा लाग्दा स्थानीय विमानस्थल र सहरबाट बाहिरिनेले सडकमा भिड बढेको छ । आपत्कालीन सैन्य उद्धार उडानका लागि पनि सयौँ मानिस लामबद्ध भएका छन् । यलोनाइफका बीस हजारभन्दा धेरै मानिसलाई आज दिउँसोसम्म त्यहाँबाट निस्कन समयसीमा तोकिएको…

Read More