दोहोरो नागरिकत्ता दिएर खुलेयाम राष्ट्रघाती गर्ने काम भईरहेको छ–प्रभु साह

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपाली नागरिकत्ता दिने कार्य ‘खुलेआम राष्ट्रघाती कार्य’ भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गैरआवासीय नागरिकलाई नेपाली नागरिकत्ता वितरण गर्न थालेपछि आजपा अध्यक्ष साहले त्यसलाई राष्ट्रघाती कार्य गरेको भन्दै विरोध जनाएका छन् । बडादशैं, दिपावली, छठ पर्व सहित बिभिन्न चाडपर्वको…

Read More

नार्क कार्यकारी निर्देशक भट्टराई अन्तर्राष्ट्रिय धान सम्मेलनमा सहभागि

काठमाडौं । फिलिपिन्सको मनिलामा अन्तर्राष्ट्रिय धान सम्मेलन सूरु भएको छ । सो सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई सहभागि भएका छन् । १६ देखी १९ अक्टोबरसम्म चल्ने सो अन्तर्राष्ट्रिय धान सम्मेलनमा नेपाल, भारत, चीन सहितका बिभिन्न देशका १७ सय भन्दा बढी अनुसन्धानकर्ताहरु र ९७ जना मुख्य…

Read More

९५ हजारले लिए दसैंका लागि अग्रिम टिकट

अग्रिम टिकट बुकिङ् खुलेको पाँच दिनमा ९५ हजारले अग्रिम टिकट बुकिङ् गरेका छन् । काठमाडौंबाट दसैं, तिहार तथा छठ पर्वमा घर जानका लागि ९५ हजार यात्रुले अग्रिम टिकट लिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव टेकनाथ गौतमले बताउनुभयो। अग्रिम रुपमा काटिएका टिकटहरुमध्ये २० प्रतिशत अनलाइनबाट बुकिङ् भएको उहाँको भनाइ छ । सरकारले यातायात व्यवसायीसँग गरेको…

Read More

संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन : संविधानसभा अध्यक्ष नेम्वाङ

काठमाण्डौ – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताउनुभएको छ । सङ्घीय संसदद्वारा आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तरक्रियामा उहाँले देशको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसँगत नभएको उल्लेख गर्नुभयो । नेकपा एमाले संसदीय दलका उपनेता नेम्वाङले भन्नुभयो, ‘संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति…

Read More

नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो । नेपाल एयरलाइन्सको यो ११औँ अन्तर्राष्ट्रिय उडान गन्तव्य हो । यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान…

Read More

हरित जोगाउन माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायी संघको बृक्षारोपण

शिव राज खनाल दाङ २ मानव र वृक्ष बीचको सम्बन्ध सदियौ कालदेखि नै प्रगाढ छ ।  वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि सदियौ देखि नै गर्दै आएको हो ।   यहि सम्बन्ध लाई टिकाइ राख्न दाङको देउखुरीमा देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायी संघ लमही दाङले पर्यटकीय क्षेत्र कुलपानिमा बृक्षाराेपण तथा डस्टबिन बितरण कार्यक्रम सम्पन्न…

Read More

प्यूठान अस्पतालमा २४ वटा औंला भएको शिशुको जन्म

प्यूठान प्यूठान अस्पताल बिजुवारमा २४ वटा औंला भएको शिशुको जन्म भएको छ । मदाने गाउँपालिका-६ साउनेपानी गुल्मीकी एक महिलाले जन्माएको शिशुको दुबै हात र दुबै खुट्टामा ६/६ वटा औंला रहेको छ । उक्त महिलाको पहिलो शिशु भएको र स्वास्थ अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ

Read More

वडा अध्यक्ष घिमिरे मृत फेला

गुल्मी गुल्मीको मुसिकोट नगरपालिका ८ का वडा अध्यक्ष मोहन घिमिरे मृत फेला परेका छन् । उनले बिहान आज बिहान फेसबुकमा अलिबिदा स्टयाटस लेखेका थिए । उनीले घर नजिकैको जंगलको एउटा रुखमा झुन्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ । उनले फेसबुकमा परिस्थितिको चपेटा…

Read More

संक्रमणजन्य रोग नियन्त्रण गर्न सांसदद्धारा ध्यानाकर्षण

कोशी प्रदेशका सांसदहरूले संक्रमणजन्य रोगको उपचारमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।     आजको प्रदेशसभा बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले डेँगी, आँखा पाक्ने रोगको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद ममता तामाङले सुनसरी र धरानलाई डेँगी संकटग्रस्त क्षेत्र घोषणा गरेर सङ्क्रमितको उपचारका लागि उचित व्यवस्था मिलाउन माग गर्नुभयो ।…

Read More