संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन : संविधानसभा अध्यक्ष नेम्वाङ

काठमाण्डौ – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताउनुभएको छ । सङ्घीय संसदद्वारा आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तरक्रियामा उहाँले देशको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसँगत नभएको उल्लेख गर्नुभयो । नेकपा एमाले संसदीय दलका उपनेता नेम्वाङले भन्नुभयो, ‘संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति…

Read More

नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो । नेपाल एयरलाइन्सको यो ११औँ अन्तर्राष्ट्रिय उडान गन्तव्य हो । यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान…

Read More

हरित जोगाउन माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायी संघको बृक्षारोपण

शिव राज खनाल दाङ २ मानव र वृक्ष बीचको सम्बन्ध सदियौ कालदेखि नै प्रगाढ छ ।  वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि सदियौ देखि नै गर्दै आएको हो ।   यहि सम्बन्ध लाई टिकाइ राख्न दाङको देउखुरीमा देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायी संघ लमही दाङले पर्यटकीय क्षेत्र कुलपानिमा बृक्षाराेपण तथा डस्टबिन बितरण कार्यक्रम सम्पन्न…

Read More

समृद्धि सुनचाँदी पसलमा आगलागी

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ४ शाहीलेकमा रहेको समृद्धि सुनचाँदी गहना पसलमा आगलागी भएको छ । पसलमा ग्यास सिलिन्डर बिस्फोट भई आगलागी भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । गहना बनाउने क्रममा ग्याँस लिक भई बिस्फोट हुँदा आगलागी भएको र पसलमा रहेका सुनचाँदीका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ…

Read More

संसद अवरोध हट्छः प्रधानमन्त्री दाहाल

काठमाण्डौ प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसदको अवरोध हट्ने बताउनुभएको छ । शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका प्रधानमन्त्री दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताउनुभएको हो । उहाँले संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद…

Read More

दाङमा जंगली जनाबरको आतंक

दाङ । जंगली जनावरको आतंकका कारण दाङका किसान चिन्तित भएका छन् । जिल्लाका पहाडी जंगल आसपासमा बसोबास गर्ने नागरिकहरुले जंगली जनवारको आतंक भोग्दै आएका छन् । बारीमा लगाएको मकैबालीमा बाँदर र जंगली बँदेललेका कारण किसानहरुले निकै सास्ती खेप्नु परेको छ । तुलसीपुर ७ का नागरिकहरु आफूले लगाएको अन्नबाली बाँदर र बँदेलले सखाप बनाएपछि चिन्तित बनेका…

Read More

प्यूठान अस्पतालमा २४ वटा औंला भएको शिशुको जन्म

प्यूठान प्यूठान अस्पताल बिजुवारमा २४ वटा औंला भएको शिशुको जन्म भएको छ । मदाने गाउँपालिका-६ साउनेपानी गुल्मीकी एक महिलाले जन्माएको शिशुको दुबै हात र दुबै खुट्टामा ६/६ वटा औंला रहेको छ । उक्त महिलाको पहिलो शिशु भएको र स्वास्थ अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ

Read More

वडा अध्यक्ष घिमिरे मृत फेला

गुल्मी गुल्मीको मुसिकोट नगरपालिका ८ का वडा अध्यक्ष मोहन घिमिरे मृत फेला परेका छन् । उनले बिहान आज बिहान फेसबुकमा अलिबिदा स्टयाटस लेखेका थिए । उनीले घर नजिकैको जंगलको एउटा रुखमा झुन्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ । उनले फेसबुकमा परिस्थितिको चपेटा…

Read More

नवजात सात शिशुको हत्या अभियोगमा दोषी ठहर

बेलायतकी एक नर्सलाई नवजात सात शिशुको हत्या अभियोगमा अदालतले दोषी ठहर गरेको छ।     गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको र दूधको बढी मात्रा दिएको आरोप लगाइएको छ। उनलाई अन्य ६ शिशुको हत्या प्रयास गरेको पनि अभियोग लागेको छ। उत्तरी इङ्ल्यान्डको म्यानचेस्टर क्राउन…

Read More

एसियाली रग्बी यू–२० सेभेन्स प्रतियोगिता आजदेखि

काठमाण्डौः एसियाली रग्बी यू–२० सेभेन्स प्रतियोगिता शनिबार शुरु हुँदैछ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल शुरु हुन लागेको हो। दुई दिने प्रतियोगितामा पुरुष र महिलाका छुट्टाछुट्टै स्पर्धा हुनेछ। पुरुषतर्फ नेपालसहित सात टिम सहभागी छन्। नेपालसहित भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, उज्वेकिस्तान र हङकङ सहभािगता जनाउने छन् । महिलातर्फ भने…

Read More