बरिष्ठ पत्रकार राघव साहले गरे पत्रकार खानलाई ५१ हजार रुपैया सहयोग
वीरगंज ।बरिष्ठ पत्रकार राघव साहले पत्रकार नेहाल खानलाई मंगरबार ५१ हजार रुपैया सहयोग गरेका छन् । बीरगंज महानगरपालिका वडा नं. ३ प्रगतिनगर निवासी पत्रकार नेहाल खान बिगत २ महिना देखि पोष्ट कोभिड फाईब्रोसिस (फोक्सोमा समस्या) रोगबाट ग्रसित भई उपचार गराई रहनु भएको छ भने उनको श्रीमति अजरा खातुन बिगत ६ महिना देखि क्यान्सर रोगबाट पिडित…

